कैलालीमा आजदेखि निषेधाज्ञा केही खुकुलोः के गर्न पाइन्छ, के पाइँदैन ?

कैलालीमा आजदेखि निषेधाज्ञा केही खुकुलोः के गर्न पाइन्छ, के पाइँदैन ?

धनगढी । कैलालीमा आजदेखि असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा सर्वसाधारणहरूका लागि केही खुकुलो बनाईएको छ ।

कैलालीमा खुकुलो बनाउँदै निषेधाज्ञा थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

परिमार्जित निषेधाज्ञा अनुसार अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय, संस्थान बाहेक अन्य सरकारी कार्यालय र सार्वजनिक निकायको सेवा बन्द रहनेछ ।

12