सुदूरपश्चिम प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले बाढी पहिरोबाट नागरिक जोगाउन निर्देशन

सुदूरपश्चिम प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले बाढी पहिरोबाट नागरिक जोगाउन निर्देशन

 सुदूरपश्चिम प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले बाढी, पहिरोबाट धनजन जोगाउनका लागि आवश्यक पूर्वतयारी गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ।

समितिका सभापति नेपालू चौधरीको अध्यक्षतामा बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।सो समितिका सदस्य तारा लामा तामाङका अनुसार समितिले शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको खन्या खोला लगायतका क्षेत्रको अनुगमन गर्ने जनाएको छ । खन्या