थप २६०७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ लाख १५ हजार ९ सय ८४

थप २६०७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ लाख १५ हजार ९ सय ८४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण भएको छ । नेपालमा संक्रमितको संख्या ६ लाख १५ हजार ९ सय ८४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६१ हजार ७ सय २५ जना रहेका छन । आज २ हजार १ सय ४१ जना डिस्चार्ज भएसगै घर फर्किनेको संख्या ५ लाख ४५ हजार ६ सय ६२ जना रहेको छ । आज ३९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५९ जना पुगेको छ ।