कञ्चनपुरमा लागूऔषधसहित भारतीय नागरिक पक्राउ

कञ्चनपुरमा  लागूऔषधसहित भारतीय नागरिक पक्राउ

कञ्चनपुरको दोधारा चादनी-८ सुन्दरनगर पुल नजिकैबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरी टोलीले उद्धमसिङनगर खटिमा बस्ने २१ वर्षका आसिप खानलाई आइतबार पक्राउ परेको हो ।चेकजाँच गर्दा उनको साथबाट २८ ग्राम अफिमको चोप नियन्त्रणमा लिएको छ ।