निसर्ग अस्पतालले १० जना स्टाफ नर्सका विज्ञापन आव्हान

निसर्ग अस्पतालले १० जना स्टाफ नर्सका विज्ञापन आव्हान

धनगढीमा रहेका निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले कर्मचारीका लागि विज्ञापन आव्हान गरेको छ। 

अस्पतालले १० जना स्टाफ नर्सका लागि विज्ञापन आव्हान गरेको हो।इच्छुक उम्मेद्वारले विज्ञापन प्रकाशित भएको ७ दिनभित्र सम्पर्क राख्न अनुरोध गरिएको छ।