बढ्यो सुनको मुल्य, तोलाको कति ?

बढ्यो सुनको मुल्य, तोलाको कति ?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ४ सय रूपैयाँ कायम रहेको छ । हिजो ९० हजार थियो तेजावी सुन प्रतितोला ८९ हजार ९५० रहेको छ ।

यसैगरी चाँदीको भाउ आज प्रतितोला १ हजार २९५ रूपैयाँ तोकिएको छ ।