कैलालीमा निषेधाज्ञा असार १५ गते सम्म थप

कैलालीमा निषेधाज्ञा असार १५ गते सम्म थप

कैलालीमा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ । निषेधाज्ञाको स्वरूप परिवर्तन गरि थप एक साता निषेधाज्ञा लम्वाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले जानकारी दिए ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले बैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएकोमा अब असार १५ गतेसम्म निषेधाज्ञा लम्बाईएको हो । कैलालीमा अब निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।

यस्तो छ प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेश

1

2