एक साता लामो वर्षापछि खुलेको चौरपाटी देखि अछाम सदरमुकाम मङ्गलसेन सम्मको मनमोहक दृश्य (फोटो फिचर)

एक साता लामो वर्षापछि खुलेको चौरपाटी देखि अछाम सदरमुकाम मङ्गलसेन सम्मको मनमोहक दृश्य (फोटो फिचर)

अछाम | लगातार परेको एक साता लामो वर्षापछि आज अछाम लगायत पहाडी जिल्लाहरूको मौसम सफा भएको छ । मौसम सफा हुँदा यहाँको रमणीय दृश्य भौतिक उपस्थितिमा हेर्न पाएँ भने कस्तो होला भन्ने महसुस गर्न सकिन्छ । त्यही माथि सेतो बादलको आधा घुम्टो ओढेका मनमोहक पहाडहरू ले अझै आकर्षित तुल्याएको छ । 

चौरपाटी देखि अछाम सदरमुकामको दृश्य हेर्दा धेरै व्यक्तिलाई लाग्दछ कस्तो होला ? अरुबेला देखिने दृश्य भन्दा आज अलि फरक देखिएको छ, यो मौसममा यहाँका चराचुरुङ्गीको मिठो आवाजले यो ठाउँलाई झनै मोहित बनाएको छ।

सामाजिक सञ्जालको पहुँच नभएको भए पनि केही व्यक्तिले भने यो क्षेत्रलाई समेत सामाजिक सञ्जालमा समेट्दै आइरहेका छन् । हेरौँ नौं तस्बिरमा अछामको यो मनमोहक दृश्य...

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.