लागुऔषधसहित एक जना पक्राउ

धनगढी खबर    

लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भजनी नगरपालिका–३ पडरीयाबाट वडा नम्बर ५ कौवाखेडाका ३२ वर्षीय डम्बर साउँदलाई पक्राउ गरिएको हो।

उनका साथबाट ९ ग्राम लागुऔषध खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। 



मङ्गलबार ०८, असार २०७८ ०४:०१ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस