सर्वोच्चको अन्तरिम आदेशपछि यी हुन् जोगिएका चार मन्त्रीहरु !

धनगढी खबर    

सर्वोच्चको अन्तरिम आदेशपछि यी हुन् जोगिएका चार मन्त्रीहरु !

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी २० जना मन्त्रीहरु पदमुक्त बनेका छन्।

तर ४ जनाको मन्त्री पद भने जोगिएको छ। सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशअनुसार विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, बसन्तकुमार नेम्वाङ र लिलानाथ श्रेष्ठ रहेका छन्।



मङ्गलबार ०८, असार २०७८ ०५:१५ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस