सेयर बजारको रौनकता : नेप्से ७९ अंकले बढ्दा ३२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

धनगढी खबर    

सेयर बजारको रौनकता : नेप्से ७९ अंकले बढ्दा ३२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

 आज नेप्से सूचक ७९.४४ अंकले बढेर २९१३.८४ को बिन्दुमा पुगेको हो ।

आज १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज अपि पावर कम्पनी, बरुण हाइड्रोपावर लगायत ३२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबै समूहको समूहगत सुचक बढेर हरियाली भएको छ । विकास बैंकको समुहगत सूचक सर्वाधिक बढी ५.७७ प्रतिशत बढेको छ भने हाईड्रोपावर समुहको ५.४७ प्रतिशतले बढेको छ ।



मङ्गलबार ०८, असार २०७८ ०६:१७ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस