५७ डीएसपी र ५२ एसपीको सरुवा

५७ डीएसपी र ५२ एसपीको सरुवा

नेपाल प्रहरीका ५७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) र ५२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा डीसपी मिमबहादुर लामा नयाँ बानेश्वर वृत्त, केशव भट्टराई गौशाला, ढुण्ढीराज नेउपाने बौद्ध र दुर्गाप्रसाद दाहालको लैनचौरमा सरुवा भएको छ ।