देउवा निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै

विपक्षी गठबन्धनका शीर्ष नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा छलफलमा जुट्ने भएका छन् ।

थप रणनीति बनाउन कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकका लागि नेताहरु देउवा निवासमा पुग्दैछन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रबारे छलफल हुनेछ