भारतमा २४ घण्टामा ५१ हजारमा कोरोना संक्रमण

भारतमा २४ घण्टामा ५१ हजारमा कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा १ हजार ३२९ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ३१० पुगेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १ लाख ३४ हजार ४४ पुगेको तथ्यांकमा उल्लेख छ ।