कोरोनाबाट पछिल्लो २४ घन्टामा विश्वमा ८ हजार २४ जनाको मृत्यु

कोरोनाबाट पछिल्लो २४ घन्टामा विश्वमा ८ हजार २४ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घन्टामा विश्वमा ८ हजार २४ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी ब्राजिलमा १ हजार ९४३ जनाको मृत्यु भएको छ भने ६३ हजार १४० जना संक्रमित थपिएका छन्।

यस्तै भारतमा ७९६, रुसमा ६७२, कोलम्बियामा ५९३, इन्डोनेसियामा ५०४, अर्जेन्टिनामा ४६८, अमेरिकामा ३१५, मेक्सिकोमा २४४, दक्षिण अफ्रिकामा ३८२ जनाको मृत्यु भएको छ।