कोरोनाबाट पछिल्लो २४ घन्टामा विश्वमा ८ हजार २४ जनाको मृत्यु

धनगढी खबर    

कोरोनाबाट पछिल्लो २४ घन्टामा विश्वमा ८ हजार २४ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घन्टामा विश्वमा ८ हजार २४ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी ब्राजिलमा १ हजार ९४३ जनाको मृत्यु भएको छ भने ६३ हजार १४० जना संक्रमित थपिएका छन्।

यस्तै भारतमा ७९६, रुसमा ६७२, कोलम्बियामा ५९३, इन्डोनेसियामा ५०४, अर्जेन्टिनामा ४६८, अमेरिकामा ३१५, मेक्सिकोमा २४४, दक्षिण अफ्रिकामा ३८२ जनाको मृत्यु भएको छ।



शुक्रबार १८, असार २०७८ ०९:१६ मा प्रकाशित

#कोरोना #मृत्यु

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस