धनगढी प्रीमियर लिग (डिपिएल-३ ) को तयारी तिब्र

धनगढी प्रीमियर लिग (डिपिएल-३ ) को तयारी तिब्र

अगामी माघ २६ गते देखी सन्चालन हुने धनगढी प्रीमियर लिग (डिपिएल-३) को लागी मैदान निर्माण कार्य तिब्र गतिमा भैरहेको छ ।