कपिलमुनिबाट कसरि रहन गयो तालको नाम घोडाघोडि हेर्नुहोस यस्तो छ धार्मिक मान्यता( फोटो फिचर)

कपिलमुनिबाट कसरि रहन गयो तालको नाम घोडाघोडि हेर्नुहोस यस्तो छ धार्मिक मान्यता( फोटो फिचर)

कोरोना महामारीले थलिएको घोडिघोडि तालमा पर्यटकको आकर्षण बढ्दै गएको छ। लामो समयको बन्दाबन्दि पछि सुनसान घोडाघोडिमा पर्यटकको आक्रषण बढ्न थालेको हो,बिश्व रामसार सुचिमा सुचिकृत घोडाघोडि तालको पुरानो नाम कपिलमुनि रहेको थियो ।

स्थानिय मन्दिरमा बस्ने बटुक तथा शिक्षकलाई हामिले केहि कुरा सोद्धा सतियुगमा घोडाघोडिमा भगवान बिष्णु र लक्ष्मि घुम्दै जादा बिचमा ताल देखेर मोहित भएका थिए,सोहि क्रममा भगवान बिस्णु दाया पट्टि र देबि लक्ष्मि बाया पट्टि बाट घुम्दै जादा घोडा र घोडिको भेट नभएको घोडा र घोडिले पानि नपाएर बिचैमा मृत्यु भएका हुनाले कपिलमुनिबाट घोडाघोडिमा रहन गएको मान्यता रहेको छ।

घोडाघोडि ताल झट्ट हेर्दा धैरै मोहित हुने गर्दछन पहिले कपिलमुनिमा १० गाउँ डुबेको र रातिको समयमा ओखलमा मुसलले धान कुटेको सुनिने र रातिको समयमा तालभित्र मानिसहरू पनि बोलेको सुनिने गुरूकुलका प्रधानध्यापक संकर प्रशाद सञ्ज्यालले बताउनु भयो। शुन्दर्ताले भरिपुर्ण घोडागोडि तालमा बिभिन्न किसिमका हास चराचुरुङ्गी गोही माछा जस्ता बिभिन्न स्तनधारी पंक्षि पाइने गर्दछन ।