भूमध्य सागरमा ढुंगा पल्टिदा ४३ आप्रवासीको मृत्यु, ८४ को जिवितै उद्धार

भूमध्य सागरमा ढुंगा पल्टिदा ४३ आप्रवासीको मृत्यु, ८४ को जिवितै उद्धार

ट्युनिसिया नजिकै रहेको मध्य सागरमा ढुंगा ढुब्दा ४३ आप्रावासीको मृत्यु भएको छ । इजिप्ट, सुडान र बंगलादेशका नागरिकहरु चडेको उक्त जहाज लिवियाबाट इटलीबाट इटाली जाँद गर्दा मध्य सागरमा ढुबेको अधिकारीहरले बताएका छन् ।

डुवानमा परेको ढुंगाबाट ८४ जनाको जिवितै उद्धार गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् । जहाजको इन्जिनमा समस्या आएपछि ढुंगा डुवानमा परेको बताइएको छ । ढुंगा पल्टिएको क्षेत्र युरोप र अफ्रिका बीचको भागमा अवस्थित रहेको छ ।

अफ्रिका र मध्यपूर्वका प्रयजसो नागरिकहरु गरिबी र युद्धका कारण सो बाटो हुँदै युरोप पुग्ने गरेका छन् । यो क्षेत्रमा यसअघि पनि ढुगा दुघृटना हुने गरेको थियो ।