टीकापुरमा बालकको शव फेला

टीकापुरमा बालकको शव फेला

कैलालीको टिकापुरमा एक बालकको शव फेला परेको छ ।  अन्दाजी ३÷४ वर्षको बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।  टिकापुरमा २१ गतेदेखि हराएको शव हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । बालकको बुवालाई घटना स्थल तर्फ लगिरहेको प्रहरीले जनाएको छ । थप बिबरण आउन बाकि