नेकपा एमलोको केन्द्रिय कमिटीे बैठक मंगलबार बस्दै

नेकपा एमलोको केन्द्रिय कमिटीे बैठक मंगलबार बस्दै

नेकपा एमलोको केन्द्रिय कमिटीे बैठक मंगलबार बस्दै छ । नेकपा एकालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि नेकपा एमलोको केन्द्रिय कमिटीे बैठक बोलाएका हुन् ।

अध्यक्ष ओलीले मंगलबार ११ बजेका लागि बैठक बोलाएको नेकपा एमाले केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।