सेती प्रयोशालामा सोमबार ३२ जनामा कोरोना पुष्टि

सेती प्रयोशालामा सोमबार ३२ जनामा कोरोना पुष्टि

सेती अस्पतालको प्रयोशालामा सोमबार ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मा पछिल्लो २४ घण्टामा  १ सय ४२ नमूनाको परिक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

अनुसार पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन भने  ३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन । हाल अस्पतालमा १७ जना कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ३ जनाको आइसियुमा उपचार भईरहेको छ ।