सूर्या लाईफ ईन्स्योरेन्स कम्पनी धनगढी शाखाले एकै दिन दुइओटा मृत्यु बिमा  दाबि भुक्तानी

सूर्या लाईफ ईन्स्योरेन्स कम्पनी धनगढी शाखाले एकै दिन दुइओटा मृत्यु बिमा  दाबि भुक्तानी

सूर्या लाईफ ईन्स्योरेन्स कम्पनी धनगढी शाखाले एकै दिन दुइओटा मृत्यु बिमा  दाबि भुक्तानी गरेको छ ।

गौरीगंगा नगरपालीका २ चौमाला का बिमित स्वर्गीय सफल गिरीको क्यानसरका कारण मृत्युभएको थियो उहाको चार बर्ष अगाडी रु एक लाख बराबरको साबधिक बिमा गराउनु भएको थियो

उहाकी आमा गेणु देबि गिरीराइ रु १४४,,०६२ बराबरको चेक एक कार्यक्रमका बिच धनगढी शाखा प्रमुख नरेश भट्टले हस्तान्तण गर्नुभएको छ ।

साथै आजौ दशरथचन्द नगरपालीका २ बैतडी बिमित स्वर्गीय बीपना थलाल को पनी १५ बर्षे साबधीक जिबन बिमा गरेको र सो वाफतको चेक रकम निजको आमा कस्तुरा देबी थलाल लाइ रु १२७२०० बराबरको चेक प्रदेश नं. ७ का

प्रदेश प्रमुख जगदिश प्रसाद भट्टले हस्तान्तरण गर्नु भयो सो कार्यक्रममा बाृल्दै प्रदेश प्रमुख भट्टले जिबन बिमा आसबास कपास पछीको आबश्यक भएको बताउनु भएको छसाथै हाम्रो कम्पनीले सम्पुर्ण डकुमेन्ट प्रात्त हुनासाथ एक हप्ता भित्र चेक हस्तान्तरण निजले इच्छाएको ब्याक्ती लाइ हस्तान्तरण गरिने जानकारी गराउनु भयो  ।

कार्यक्रम संचालन शाखा प्रमुख नरेश भट्टले गर्नु भएको थियो ।