मोहना-अत्तरिया ६ लेन सडकमा धनगढी आउँदैं गरेको बस दुर्घटना

मोहना-अत्तरिया ६ लेन सडकमा धनगढी आउँदैं गरेको बस दुर्घटना

धनगढी । धनगढी अत्तरिया ६ लेनमा सडकमा बस अनियन्त्रियत भएको छ । अत्तरियाबाट धनगढी आउँदैं गरेको बस राजपुरमा अनियन्त्रित भएर रेलिङमा ठोक्किएको हो ।

६ लेन सडक बनेपछि सवारी चालकले तिब्र गतीमा सवारीका साधन चलाउने गरेकाले दुर्घटना बढ्दैं जान थालेका छन ।