प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्‌को बैठक

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्‌को बैठक

मन्त्रिपरिषद बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्‍नेछ ।