फाइजर र एस्ट्राजेनेकाको दुवै डोज ‘डेल्टा भेरियन्ट’विरुद्ध प्रभावकारी

फाइजर र एस्ट्राजेनेकाको दुवै डोज ‘डेल्टा भेरियन्ट’विरुद्ध प्रभावकारी

फाइजर र एस्ट्राजेनेकाको दुवै डोज लगाउँदा ‘डेल्टा भेरियन्ट’विरुद्ध प्रभावकारी हुने पाइएको छ।

बुधबार प्रकाशित भएको ‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा निकै संक्रामक मानिएको उक्त भेरियन्टविरुद्ध फाइजर र एस्ट्राजेनेको दुई डोज लगाएका व्यक्तिमा प्रभावकारी देखिएको उल्लेख गरिएको छ।

डेल्टा भेरियन्टविरुद्ध फाइजरको दुई डोज लगाएका व्यक्तिमा खोप ८८ प्रतिशत र अल्फा भेरियन्टविरुद्ध ९३.७ प्रतिशत प्रभावकारी देखिएको छ