लोक तथा डेउडा गायक डिल्लीराज  फुलाराको निधन

लोक तथा डेउडा गायक डिल्लीराज  फुलाराको निधन

डोटी | लोक तथा डेउडा गायक डिल्लीराज  फुलाराको निधन भएको छ। डोटीको शिखर नगरपालिका वडा नम्बर ६ चुडीका फुलाराको शुक्रबार निधन भएको हो।

केही समयदेखि बिरामी रहेका उनको घरमा निधन भएको हो। फुलाराका बझाङ जाने गाडी लगायतका दर्जनौ गीत चर्चामा थिए।