कैलालीको चुरेमा मालवाहक ट्रक दुर्घटना

कैलालीको चुरेमा मालवाहक ट्रक दुर्घटना

 कैलालीको चुरे गाउँपालिका -५ स्थित गोपालेमा ट्रक दुर्घटना भएको छ।

शनिबार राति करिब १ बजेतिरको समयमा अत्तरीयाबाट खोड्पे जाज्दै गरेको मालवाहक ट्रक दुर्घटना भएको प्रहरीले बताएको छ। न५प ८००७ नम्बरको उक्त ट्रक अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।

चालक गोदावरी नगरपालिका २ तेघरीका २९ वर्षीय लोकराज भट्टराई र सह चालक बैतडीको पाटन नगरपालिका खोड्पेका अन्दाजी २३ वर्षीय नवीन कुँवर सकुशल रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।