प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले आज सोमबार मन्त्रिपरिषद्को बैठक बोलाइएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने बताइएको छ ।