धनगढीमा कोरोना विरुद्धको भेरोसेल खोप लगाउनेको भीड (फोटो फिचर)

धनगढीमा कोरोना विरुद्धको भेरोसेल खोप लगाउनेको भीड (फोटो फिचर)

धनगढी । धनगढीमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन थालिएको छ ।  आजदेखि १६ गतेसम्म उपमहानगरपालिकामा भेरोसेलको पहिलो मात्रा लगाईन थालिएको हो ।

५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई खोप लगाउन सूर गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोना विरुद्धको खोप लगाउन धनगढीका विभिन्न खोप केन्द्रमा सर्वसाधारणको भीडभाड छ । 

धनगढीको कर्भडहल खोप केन्द्रमा खोप लगाउनेहरु तस्विर :