कैलालीमा नेपाली सेनाले बख्तरबन्द गाडीहरुको ‘रोड ड्राइभिङ्ग’ अभ्यास गर्ने

धनगढी खबर    

कैलालीमा नेपाली सेनाले बख्तरबन्द गाडीहरुको ‘रोड ड्राइभिङ्ग’ अभ्यास गर्ने
फाइल तस्विर

नेपाली सेनाले देशका चार स्थानमा बख्तरबन्द गाडीहरुको ‘रोड ड्राइभिङ्ग’ अभ्यास गर्ने भएको छ ।काठमाडौं,सुनसरी र कैलालीमा सैन्य अभ्यास गरिने सेनाले जनाएको छ ।

नेपाली सेनाका सकल दर्जाहरुको सवारी चलाउने क्षमता अभिवृद्धि गर्न रोड ड्राइभिङ अभ्यास गर्न लागिएको हो।

स्थानीय प्रशासन र नेपाल प्रहरीसँगको समन्वयमा सैन्य अभ्यास गरिने नेपाली सेनाले बताएको छ।काठमाडौंमा भदौमा, सुनसरीमा साउनमा र कैलालीमा साउन र भदौ महिनामा उक्त अभ्यास गर्नेछन्।



बिहिबार १४, साउन २०७८ ०९:०५ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस