धनगढीमा जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप आजदेखि (फोटो फिचर)

धनगढीमा जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप आजदेखि (फोटो फिचर)

धनगढी । धनगढी उपमहानगरपालिकामा अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप सोमबारदेखि लगाउन सुरु गरिएको छ ।

स्वास्थ्यकर्मी, ५० देखि ५४ बर्ष उमेर समुहका खोप लगाउन बाँकी व्यक्तिहरु, पुर्ण र अति अशक्त अपांगता बर्ग क र ख भएका व्यक्तहरु, शरणार्थीहरु र सरसफाईकर्मीहरु लाई यो खोप लगाउने उपमहानगरपालिकाले जनाएको छ ।

खोप लगाउनका लागि उपमहानगरपालिकाले विभिन्न ११ स्थानमा खोप केन्द्र तोकेको छ । एक मात्रा लगाए पुग्ने उक्त खोप जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको हो ।

No description available.No description available.No description available.No description available.No description available.No description available.