शुक्लाफाँटा र महाकाली पुल पुगे उपराष्ट्रपति पुन (फोटोफिचर)

शुक्लाफाँटा र महाकाली पुल पुगे उपराष्ट्रपति पुन (फोटोफिचर)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमणको क्रममा भ्यूटावरबाट जनावरहरुको तस्वीर खिच्दै उपराष्ट्रपति 

एशियाकै दोस्रो लामो मानिने महाकाली नदि माथि बनेको झोलुङ्गे पुलको भ्रमणको क्रममा उपराष्ट्रपति 

भीमदत्त नगरपालिकाबाट झोलुङ्गे पुलमार्फत महाकाली नगरपालिका पुगेपछि त्यहाँका स्थानीयसँग कुराकानी गर्दै उपराष्ट्रपति

स्वागत तथा अभिनन्दन कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुत गर्दै राना थारु महिलाहरु

भीमदत्त नगरपालिकाले अभिनन्दन गरेपछि संबोधन गर्दै उपराष्ट्रपति