धनगढीमा भोलीदेखि कोभिशिल्डको दोस्रो डोज लगाइने, खोप लगाउन यी १६ केन्द्र तोकिए ?

धनगढीमा भोलीदेखि कोभिशिल्डको दोस्रो डोज लगाइने, खोप लगाउन यी १६ केन्द्र तोकिए ?

धनगढी । धनगढीमा कोरोना भाइरसविरुद्धको खोप (कोभिशिल्ड) को दोस्रो डोज २८ र २९ गते लगाइने भएको छ। उपमहानगरपालिकाले सूचना जारी गर्दै कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा लगाइने जानकारी दिएको हो ।

No photo description available.