नेपाली कांग्रेसले म्याद गुजारेका नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद ६ महिना थप

धनगढी खबर    

नेपाली कांग्रेसले म्याद गुजारेका नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद ६ महिना थप
फाइल तस्विर

नेपाली कांग्रेसले म्याद गुजारेका नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद ६ महिना थप गरेको छ ।

म्याद समाप्त भएका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय कांग्रेसले गरेको छ । नेपाली कांग्रेसका १३ वटा भातृ संस्थाहरु छन् ।

 



आइतबार ३१, साउन २०७८ ०८:३९ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस