रिसाएकी प्रेमिकालाई यसरी फकाउनुहाेस्

रिसाएकी प्रेमिकालाई यसरी फकाउनुहाेस्

तपाइकाे मन पर्ने व्यक्ति  रिसायाे भने के गर्नुहुन्छ ? हुन त कुनै पनि जोडी बीचमा रिसाउने र फकाउन त चलीनै रहन्छ । तर, यदि नयाँ जोडी छ भने फकाउनको लागि धेरै मुस्किल हुन्छ । के गर्दा रिस हराउँछ ।

यस्ता छन् तपाइकाे मन पर्ने व्यक्ति रिसाएमा फकाउने उपायहरु 

फूल वा चक्लेट दिने ः फूल वा चक्लेट भ्यालेनटाइन मा मात्र नभई रिसाएकी प्रेमिकालाइ फकाउनको लागि पनि मद्धत गर्दछ । 

सरप्राइज दिने : यदि तपाईको प्रेमिका धेरै नै रिसाएकी छिन् भने उनलाई फकाउनको लागि कुनै गिफ्ट वा सरी कार्ड, फूल वा उनको मन पर्ने कुनै चिज सिधै उनको घरमा पठाउनुहाेस् ।

माफी माग्ने : यदि तपाईको प्रेमिका तपाईको कुनै कुराले वा कुनै कारणले गर्दा रिसाएकी छिन् भने एक चोटि माफी माग्नुहाेस् । 

-मन परेकाे ठाउँमा घुमाउन लैजानुहाेस् ।