राती सुत्दा ऐठन भएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

राती सुत्दा ऐठन भएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

कहिले काही हामी जो कोहिलाई पनि राती सुत्दा नराम्रो सपना देख्ने अथवा अठैन हुने गर्छ । जसका कारण राम्रोसँग निद्रा लाग्दैन । अझ कसैकसैलाई त यो समस्याले दैनिक रुपमा सताउने गर्दछ । तर,यो समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । यस समस्याबाट छुटकारा पाउनका लागि वास्तुशास्त्रका अनुसर यसो गर्नुहोस् ।

बेड रुम सफा राख्ने- सुत्नुभन्दा अगाडि राम्रोसँग रुम सफा गर्ने ।

चक्कु- दैनिक रुपमा डरलाग्दो सपना देखेमा सिरानी मुनि चक्कु राख्ने ।

तामाको भाडा- पानीले भरिएको भाडा वा अम्खरा बेड रुमको नजिकै राख्ने ।

सुकुमेल- ५–७ वटा जति सुकुमेल कपडामा पोको पारेर सिरानीको नजिक राख्ने ।

जुत्ता चप्पल- सुत्ने कोठा वा बेड रुमको छेउ छाउ जुत्ता चप्पल नराख्ने ।