महन्थ ठाकुरद्वारा नयाँ पार्टी 'जसपा (लोकतान्त्रिक)' गठन

महन्थ ठाकुरद्वारा नयाँ पार्टी 'जसपा (लोकतान्त्रिक)' गठन

जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी जसपा (लोकतान्त्रिक) पार्टी गठन गर्नुभएको छ । 

ठाकुरको अध्यक्षतामा नयाँ पार्टी जसपा (लोकतान्त्रिक) गठन गरिएको हो । ठाकुर पक्षले दल दर्तासम्बन्धी निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ । 

ठाकुरले पार्टीको चुनाव चिह्न साइकल रोज्नुभएकाे छ ।