यी हुन् नेकपा एमाले (समाजवादी) पार्टीका केन्द्रीय सदस्यहरू [नामावली]

यी हुन् नेकपा एमाले (समाजवादी) पार्टीका केन्द्रीय सदस्यहरू [नामावली]

नेकपा एमालेबाट विभाजित भएर नेता माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधवार राजनीतिक दल सम्बन्धी ऐन संशोधन अध्यादेश जारी भएपछि नेपाल पक्ष दल दर्ताका लागि बुधवारै आयोग पुगेको हो ।

एमाले समाजवादी दलमा नेता नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । केन्द्रीय कमिटी ९५ सदस्यीय प्रस्ताव गरिएको छ ।

पढ्नुहोस् केन्द्रीय कमिटीको नामावली –