भारतको नयाँ दिल्लीमा उपचाररत नेकपा एमालेका नेता झलनाथ खनालले आफू नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत उनको सचिवालयले भनेको छ– भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौँ ।”