भदौंरे झरीले दार्चुलामा बाढी पहिरोको वितण्डा, ठुलो धनजनको क्षति (फोटो फिचर)

भदौंरे झरीले दार्चुलामा बाढी पहिरोको वितण्डा, ठुलो धनजनको क्षति (फोटो फिचर)

दार्चुला । दार्चुलामा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

आइतबार राति आएको बाढी पहिरोमा परि दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो ।

दार्चुलामा बाढी पहिरोको वितण्डा तस्विरमा हेर्नुस् :

No description available.No description available.No description available.