सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ ।