प्रधानमन्त्री देउवाले डाके मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री देउवाले डाके मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउबाले मन्त्रिपरिषदको बैठक डाकेका छन् । अपराह्न चार बजे बोलाइएको बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले केही राजीनितक नियुक्ती गर्ने सम्भावना पनि रहेको जनाइएको छ ।