एमाले अध्यक्ष ओलीको रिटमाथि प्रधान्यायाधीशको इजलासमा सुनुवाई हुँदै

एमाले अध्यक्ष ओलीको रिटमाथि प्रधान्यायाधीशको इजलासमा सुनुवाई हुँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाई सर्वोच्च अदालतमा आज तोकिएको छ ।

एमाले अध्यक्षको रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ । एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै अ‍ोलीले नेकपा एकीकृत समाजवादी खारेजीको माग गरेका छन् ।