भारतमा थपिए ३८ हजार १३० संक्रमित, ३६८ संक्रमितको मृत्यु

एजेन्सी    

भारतमा थपिए ३८ हजार १३० संक्रमित, ३६८ संक्रमितको मृत्यु

भारतमा थप ३८ हजार १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३० लाख ९५ हजार ४५० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९७ हजार ४५५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३६८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४१ हजार ४४३ पुगेको छ ।



बुधबार २३, भदौ २०७८ ०८:२७ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस