व्रत सकेपछि के खाने के नखाने ? ध्यान दिनुपर्ने कुराहरुः

व्रत सकेपछि के खाने के नखाने ? ध्यान दिनुपर्ने कुराहरुः

हरितालिका तीजका अवसरमा धेरै महिला व्रत बस्छन् । निराहार व्रत बसी यो पर्व विशेष रुपमा मनाउने गरिन्छ । कहिलेकाहीँ व्रत बस्नु स्वास्थ्यका लागि पनि फाइदाजनक हुने मानिन्छ । तर लामो समय भोकै बसेर खाँदा खाने कुरामा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ ।

व्रत सकेपछि के खाने के नखाने भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने  विज्ञहरुको सुझाव छ । व्रत  सकिएपछि धर्मशास्त्रका अनुसार अन्न खान नहुने भनिन्छ । तर व्रत  सकिएपछि फलफूल र झोलयुक्त पदार्थ भने खान मिल्ने धार्मिक विशेषता छ ।

के खाने के नखाने ?