कैलालीको अत्तरिया चोकमा चक्काजाम

धनगढी खबर    

कैलालीको अत्तरिया चोकमा चक्काजाम

धनगढी । कैलालीको अत्तरिया चोक कालोपत्रेको माग गर्दै स्थानीय व्यापारीले चक्काजाम गरेका हुन । सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रवेशद्वार अत्तरियामा स्थानीय व्यपारीहरुले अत्तरिया चोक कालोपत्रेको माग गर्दै चक्काजाम गरिएको छ। गरेका हुन ।

चोकमा उड्ने धुँवाधुलोले व्यापार, व्यवसाय गर्न असहज भएपछि सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चक्काजाम गरिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले जानकारी दिए । शुक्रबार बिहान देखि भएको चक्काजाम ११ बजे सम्म जारी रहेको थियो । 



शुक्रबार २५, भदौ २०७८ १२:०८ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस