प्रधानमन्त्री को स्वागतमा तयार गरिएको गेट र पुजाको तयारी (फोटो फिचर)

प्रधानमन्त्री को स्वागतमा तयार गरिएको गेट र पुजाको तयारी (फोटो फिचर)

प्रधानमन्त्री को स्वागतका लागी गेट साथै शिलान्यास र पुजाको तयारी गरिएको छ । प्रधानमन्त्री विपी नगर आउने भए पछि सुरक्षा व्यवस्था निकै मजबुत बनाएको  डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुबेदीले बताए ।

नेपाल आर्मी , शसस्त्र प्रहरी तथा नेपाल प्रहरीका, भिआइपिको सुरक्षाका लागि स्पेशल कमाण्ड का साथै सादा पोसाकमा समेत सुरक्षा निकाय खटाएको उनले बताए ।