सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) संसदीय दलको नेतामा दिर्घ सोडारी चयन

धनगढी खबर    

सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) संसदीय दलको नेतामा दिर्घ सोडारी चयन

धनगढी । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशको संसदीय दलका नेतामा दिर्घ सोडारी चयन भएका छन् । धनगढीमा आज बसेको संसदयी दलको बैठकले दीर्घ सोडारीलाई दलको नेता सर्बसम्मत चयन गरेको हो ।

नेकपा विभाजन बनेर बनेको नेकपा (एकीकृत समाजवादी) मा १४ जना सांसद छन् । यो प्रदेशमा एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल बनेको छ ।



मङ्गलबार २९, भदौ २०७८ ०६:२६ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस