विराट काेहलीले विश्व कपपछि टी–२० काे कप्तानी छाड्ने

विराट काेहलीले विश्व कपपछि टी–२० काे कप्तानी छाड्ने

भारतीय क्रिकेट टिमका कप्तान विराट काेहलीले टी–२० टिमकाे कप्तानबाट हट्ने घाेषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा एक विज्ञप्ति निकाल्दै काेहलीले यस्ताे घाेषणा गरेका हुन् । 

आउँदाे महिना यूएईमा हुने टी–२० विश्व कपपछि टी–२० टिमकाे कप्तानबाट हट्ने काेहलीले बताएका छन् ।