विराट काेहलीले विश्व कपपछि टी–२० काे कप्तानी छाड्ने

एजेन्सी    

विराट काेहलीले विश्व कपपछि टी–२० काे कप्तानी छाड्ने
फाइल तस्विर

भारतीय क्रिकेट टिमका कप्तान विराट काेहलीले टी–२० टिमकाे कप्तानबाट हट्ने घाेषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा एक विज्ञप्ति निकाल्दै काेहलीले यस्ताे घाेषणा गरेका हुन् । 

आउँदाे महिना यूएईमा हुने टी–२० विश्व कपपछि टी–२० टिमकाे कप्तानबाट हट्ने काेहलीले बताएका छन् । 



बिहिबार ३१, भदौ २०७८ ०६:४६ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस