संविधान दिवसमा टेलिकमको ल्यायो डेटा अफर, यसरी प्रयोग गर्नुहोस् !

संविधान दिवसमा टेलिकमको ल्यायो डेटा अफर, यसरी प्रयोग गर्नुहोस् !

नेपाल टेलिकमले ‘संविधान दिवस अफर’ ल्याएको छ । यसअन्तर्गत प्रयोगकर्ताले एक दिनका लागि १५ रूपैयाँमा २०० एमबी र तीन दिनका लागि ६० रूपैयाँमा १००० एमबी डेटा प्राप्त गर्नेछन् ।

असोज ४ गतेसम्म यो अफर लागू हुने जनाइएको छ । मोबाइलमा *१४१५*१*९# डायल गरी वा टेलिकमको मोबाइल एप प्रयोग गरी यो अफर प्रयोग गर्न सकिन्छ ।